१३ मंसिर, चितवन । नेकपा एमालेको केन्द्रीय सदस्यका लागि केपी शर्मा ओलीले बन्दसत्रमा ३०१ जनाको नाम पेश गरेका छन् । मध्यरातमा सुरु भएको बन्दसत्रमा उनले सहमतिका लागि भन्दै नाम पेश गरेका हुन् ।
आफूले पेश गरेको नााममा कसैलाई चित्त नबुझे निर्वाचनमा जान सकिने बताए । उनले भने, मैले भनेको नामहरुले फारम भर्न अनुरोध गर्छु । अरुले पनि भर्न पाउनुहुन्छ, तर त्यसो गर्दा समस्या लम्बिन्छ ।’
श्रमिक तर्फबाट
खुला : विनोद श्रेष्ठ, रमेश बडाल, कमल गौतम र बाबुराम थापा
महिला : मञ्जु कुमारी थापा मगर, सीता लामा
उपत्यका विशेष
खुला : माधव ढुंगेल
महिला : विना श्रेष्ठ
सम्पर्क समन्वय
नरेन्द्र श्रेष्ठ र कल्पना थापा
प्रदेश १
खुला : तीलकुमार म्याङ्बो, टंक आङबुहाङ, विनोद ढकाल, किशोर अधिकारी, बसन्त नेम्वाङ र राजेन्द्र राई
महिला : मेनुका काफ्ले, मञ्जु भण्डारी, उषाकला राई
प्रदेश २
खुला :प्रभु साह, रामदयाल मण्डल, मोहम्मद समिर, लीलानाथ श्रेष्ठ, राजकुमार लेखी र प्रभु हजारा पासवान
महिला : कल्पना कटुवाल, रेखा झा, ज्वाला साह
थप केहीबेरमा …
from Online Khabar https://ift.tt/3rhYxt6
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।