नेकपा एमालेको विधानमा ब्यापक संशोधनको तयारी गरिएको छ । अध्यक्ष केपी शर्मा ओलीले हाल कायम रहेको केन्द्रीय समितिको अन्तिम बैठकलाई सम्बोधन गर्दै केन्द्रीय कमिटी र स्थायी कमिटीको संख्या थप्नुका साथै पोलिटब्युरो पनि ब्युँताउने बताएका हुन् ।बैठकमा अध्यक्ष ओलीले ३०१ सदस्यीय केन्द्रीय कमिटी बनाउने प्रस्ताव गरेका हुन् । विधान महाधिवेशनले पारित गरेको विधानमा केन्द्रीय सदस्यको संख्या २२५ रहने उल्लेख थियो । त्यस्तै स्थायी कमिटीको संख्या पनि ४५ पुर्याउने ओलीले प्रस्ताव गरेका छन् । पदाधिकारीको संख्या पनि
from रातोपाटी https://ift.tt/3nUvzxg
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
2 months ago
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।