ब्रेकिङ न्युज

6/recent/ticker-posts

पदाधिकारीको सङ्ख्या १५ बाट १९ पुर्याउने प्रस्ताव

नेकपा एमालेमा पदाधिकारीको सङ्ख्या थप गर्ने प्रस्ताव गरिएको छ । निर्धारित पदभन्दा बढी आकाङ्क्षी देखिएपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय समिति बैठकमा सो प्रस्ताव गरेका हुन् ।अध्यक्ष ओलीको प्रस्ताव अनुसार पदाधिकारीको सङ्ख्या १५ बाट थपेर १९ पुर्‍याउने भनिएको छ । यसमा उपाध्यक्ष र उपमहासचिवमा २-२ जना थप्ने भनिएको छ । नयाँ प्रस्तावअनुसार उपाध्यक्ष र उपमहासचिवको सङ्ख्या ७ र ३ पुग्नेछ । नयाँ विधानअनुसार एमालेमा ५ उपाध्यक्ष र १ उपमहासचिव रहने व्यवस्था थियो ।.groupTitle{position:relative;tex

from रातोपाटी https://ift.tt/3p0ZHGF

Post a Comment

0 Comments