नेपालमा कोरोनाभाइरस (कोभिड–१९)विरुद्धको खोप धमाधम आउन थालेपछि भण्डारमा समस्या भएको छ । व्यवस्थापन शाखाले खोप भण्डारण तथा व्यवस्थापनमा समस्या देखेपछि २० डिसेम्बर अर्थात् पुस ५ गते नेपाल आइपुग्ने १८ लाख ७० हजार ५०० मात्रा खोपलाई पोस्पोण्ड अर्थात् खोप आइपुग्ने समयलाई धकेलेको छ । पुस ५ गते नै भेरोसेल खोप १२ लाख १ हजार ८ सय ८७ भाइल आउने पहिला नै निश्चित भएकाले र त्यही दिनै कोभिशिल्ड खोप पनि आइपुग्ने भएकाले दुवै खोपलाई एकै दिनमा भण्डारण गर्न समस्या भएपछि कोभिशिल्ड खोप ल्याउने समयलाई धकेलिएक
from रातोपाटी https://ift.tt/3e5PlQH
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
1 year ago

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।