ब्रेकिङ न्युज

6/recent/ticker-posts

काँग्रेस केन्द्रीय सदस्यमा शिला खड्का १४९२ मतान्तरले निर्वाचित

नेपाली काँग्रेसका स्व. नेता खुमबहादुर खड्काकी पत्नी शिला शर्मा खड्का लुम्बिनी प्रदेश तर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् ।  मंगलबार सार्वजनिक मतपरिणामअनुसार खड्काले २९२८ मत प्राप्त गरेका छिन् ।सभापति शेरबहादुर देउवा प्यानलबाट लुम्बिनी प्रदेशको महिला सिटमा खड्का विजयी भएकी हुन् । उनले रिता सेन ओली र भगवती काफ्ले (भण्डारी)लाई पराजित गरेकी हुन् । ओलीले १४३६ मत ल्याएकी छन् भने काफ्लेले ४१४ मत पाएकी छन् । १४९२ मतान्तरले खड्का विजयी भएकी छन् ।शिला १३ औं महाधिवेशनपछिको केन्द्रीय कार्यसमित

from रातोपाटी https://ift.tt/3yPY0jT

Post a Comment

0 Comments