नेपाली काँग्रेसको लुम्बिनी प्रदेशको खुला दुई सदस्यमा देवेन्द्रराज कँडेल र चन्द्रबहादुर केसी निर्वाचित भएका छन्। मंगलबार सम्पन्न मतगणनामा कँडेलले २७२७ र केसीले २२६७ मत पाएका छन्।खुलातर्फका ६ प्रतिस्पर्धीमध्येबाट सभापति शेरबहादुर देउवा पक्षका कँडेल र केसी निर्वाचित भएका हुन् । यस्तै, महिलातर्फ लुम्बिनी प्रदेशबाट शिला शर्मा खड्का निर्वाचित भएकी छन्। देउवा पक्ष समूहकी खड्काले २६७३ मत पाइन्। महिलातर्फको एक पदको लागि तीन जनाको प्रतिस्पर्धा थियो। उनी काँग्रेसका स्व. नेता खुमबहादुर खड्का
from रातोपाटी https://ift.tt/32gxyEg
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
1 year ago

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।