ब्रेकिङ न्युज

6/recent/ticker-posts

१ करोड ६६ लाख ठगेको आरोपमा थलीबाट १ जना पक्राउ

काठमाडौंको थलीबाट ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा संखुवासभा घर भई बौद्ध बस्दै आएका ५३ वर्षीय दुर्गा बहादुर भण्डारी छन् ।उनले जग्गा खरीद गरिदिन्छु भन्दै पैसा लिएर बैना गर्ने गरेको र नामसारी नगरेर पीडितहरुलाई हैरानी दिने गरेका थिए । भण्डारीले ‘चेकबाट पैसा फिर्ता लिनु’ भनेर खातामा नभएको चेक दिएर ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।अहिलेसम्म उनले ८ जनाबाट १ करोड ६६ लाख ५० हजार ठगेको उजुरी आएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (

from रातोपाटी https://ift.tt/3qnYA4O

Post a Comment

0 Comments