ब्रेकिङ न्युज

6/recent/ticker-posts

रामहरि खतिवडाले पाए केन्द्रीय सदस्यमा लोकप्रिय मत

काँग्रेस केन्द्रीय सदस्यमा ओखलढुंगामा रामहरि खतिवडाले लोकप्रिय मत पाएका छन् । १३ औं महाधिवेशनमा पराजित उनले १४ औं महाधिवेशनमा भने खुलातर्फको केन्द्रीय सदस्यमा लोकप्रिय मत पाएका हुन् ।खुलातर्फ ३५ निर्वाचित केन्द्रीय सदस्यमध्ये पाँचौ स्थानमा रहका उनले २८३२ मत पाए ।

from रातोपाटी https://ift.tt/3mi95oT

Post a Comment

0 Comments