ब्रेकिङ न्युज

6/recent/ticker-posts

सयौँ बेवारिसको वारिस बनेकी एक किशोरीको कथा

बाक्लो–मैलो जिङ्रिङ्ग कपाल, च्यात्तिएको सर्ट, काँधमा मैलो पाइन्ट बोकेर कट्टु मात्रै लगाएका एक व्यक्ति खुमलटारतिर सधैं हिँड्थे लुखुर लुखुर । उनी सडकमै सुत्थे, खानाको लागि सडकमा फालिएको फोहर खोतल्थे, नालीको पानी खान्थे । ती व्यक्तिको दिनचर्या एक १४ वर्षीया किशोरीले नियालिरहेकी थिइन् । बेवारिसे पुरुषको दिनचर्याले ती किशोरीको मस्तिष्कमा खै के छाप छोड्यो, उनले संकल्प नै लिइन्, ‘मैले यी दाइका लागि अवश्य केही गर्नुछ ।’यो आजभन्दा १३ वर्षअघि अर्थात् सन् २००८ को कुरा थियो । ती व्यक्

from रातोपाटी https://ift.tt/31nYiC4

Post a Comment

0 Comments