लन्डन । बेलायतमा कोरोना सङ्क्रमितको सङ्ख्या निरन्तर उकालो लाग्दै गएको छ । विगत तीन दिनयता दैनिक सङ्क्रमित सङ्ख्याले लगातार नयाँ कीर्तिमान कायम गर्दै आएको छ । पछिल्लो २४ घण्टामा मात्र ९३ हजार भन्दा बढी नयाँ सङ्क्रमित थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ को तथ्याङ्कमा उल्लेख छ ।यसअघि कोरोना सङ्क्रमणको तेस्रो लहरमा सबैभन्दा बढी ६८ हजार सङ्क्रमित रहेका थिए भने बुधबार ७८ हजार ६१० र बिहीबार ८८ हजार ३७६ सङ्क्रमित थपिएका थिए । यसरी दैनिक हजारौँको सङ्ख्यामा सङ्क्रमित थपिन थालेप
from रातोपाटी https://ift.tt/3GWOhLk
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
1 year ago

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।