ब्रेकिङ न्युज

6/recent/ticker-posts

मर्सिडिज निर्मित २६०० सीसी इन्जिन जडित ‘गुर्खा’ नेपाली बजारमा

फोर्स मोटर्सको नयाँ उत्पादन गुर्खाको शुक्रबारदेखि औपचारिक रुपमा बिक्री वितरण शुरु भएको छ । आधिकारिक बिक्रेता फोर्स मोटर्स नेपालले शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै गुर्खाको औपचारिक बिक्री वितरणको घोषणा गरेको हो ।गाडी सार्वजनिक गर्दै कम्पनीले ‘ग्राउण्ड–अप मोडुलर आर्टिटेक्चर प्लेटफर्म’ मा निर्मित गुर्खा आकृतिले  अघिल्लो पुस्ताको  प्रसिद्ध जी–वागनलाई प्रतिविम्बित गर्ने कम्पनीको भनाइ छ।  लामो र चौडा  बनावट भएको गुर्खाको  क्याबिन फराकिलो &

from रातोपाटी https://ift.tt/7iO1E6S

Post a Comment

0 Comments