ब्रेकिङ न्युज

6/recent/ticker-posts

सवा अर्ब रुपैयाँ बराबरको सिएमडिपी परियोजनाको समीक्षा, निरन्तरताको माग

नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र यूएनडिपीको साझेदारीमा सञ्चालित ‘सहकारी बजार विकास कार्यक्रम (सिएमडिपी) को कार्यान्वयन प्रभावकारिताको समीक्षा भएको छ । परियोजना सञ्चालित बागमती प्रदेशका ६ वटा जिल्लाहरुमध्ये हालैमात्र छनोटमा परेका दुई जिल्ला नुवाकोट र चितवनको अवलोकन भ्रमणसहित परियोजनाको समीक्षा भएको हो । साथै सोही अवसरमा अन्य चार जिल्लामा सञ्चालित परियोजनाको समेत समीक्षा भएको छ । सो अवसरमा परियोजना कार्यान्वयनमा रहेका ६ वटा जिल्ला सहकारी संघहरूले परियोजनाको

from रातोपाटी https://ift.tt/9yiKEOM

Post a Comment

0 Comments