ब्रेकिङ न्युज

6/recent/ticker-posts

बुटवलको मेयरमा १७ जनाको मनोनयन दर्ता (सूचिसहित)

१२ वैशाख, बुटवल । बुटवल उपमहानगरपालिकाको मेयरमा १७ जनाले मनोनयन दर्ता गरेका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले राति सवा ११ बजे अद्यावधिक गरेको तथ्यांक अनुसार १७ जनाले मेयरमा उम्मेदवारी दायर गरेका हुन् ।

सुरज हितान ३५ पुरुष जनता समाजवादी पार्टी, नेपाल
धनेन्द्र क्षेत्री ३४ पुरुष स्वतन्त्र
डिल्लि प्रसाद पाध्या ४४ पुरुष स्वतन्त्र
हरि सुन्दर बासी ४१ पुरुष नेपाल मजदुर किसान पार्टी
मृगेन्द्र कुमार शेरचन ६८ पुरुष राष्ट्रिय प्रजातन्त्र पार्टी
खेल राज पाण्‍डेय ५२ पुरुष नेपाली काँग्रेस
रुद्र प्रसाद शर्मा ५० पुरुष स्वतन्त्र
बाबु राम भट्टराई ६४ पुरुष नेपाल कम्युनिष्ट पार्टी (एमाले)
खिम बहादुर थापा ३६ पुरुष मंगोल नेशनल अर्गनाइजेसन
१० गिरी प्रसाद न्यौपाने ६५ पुरुष स्वतन्त्र
११ कृष्ण प्रसाद घिमिरे ३८ पुरुष स्वतन्त्र
१२ शम्मु गुरुङ्ग ३८ पुरुष स्वतन्त्र
१३ कृष्‍ण प्रसाद पोख्रेल ६३ पुरुष राष्ट्रिय जनमोर्चा
१४ वीर बहादुर सुनार ४७ पुरुष नेपाल दलित पार्टी
१५ मिन बहादुर कार्की ६१ पुरुष स्वतन्त्र
१६ जसमीन पौडेल ४७ महिला स्वतन्त्र
१७ भगवती गैरे ५२ महिला स्वतन्त्र


from Online Khabar https://ift.tt/HqU90hV

Post a Comment

0 Comments