स्थानीय तहको निर्वाचनका लागि ६ महानगरको ६ मेयर पदमा मात्रै १४६ जनाको उम्मेदवारी परेको छ । निर्वाचन आयोगले पछिल्लोपटक दिएको जानकारीअनुसार काठमाडौको मेयर पदका लागि ५६, ललितपुरमा १३, भरतपुरमा ३०, पोखरामा २४, वीरगञ्जमा १२ र विराटनगरमा ११ जनाको उम्मेदवारी दर्ता भएको छ । त्यस्तै उपमेयरमा काठमाडौमा ३१,ललितपुरमा ३, भरतपुरमा १३ पोखरामा ९, वीरगञ्जमा ० र विराटनगरमा ९ जना रहेको आयोगले सोमबार राति नौ बजे जारी गरेको दैनिक बुलेटिनमा उल्लेख छ ।
from रातोपाटी https://ift.tt/vuU1Ch9
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
1 year ago

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।