ब्रेकिङ न्युज

6/recent/ticker-posts

अपडेट : ९९ हजार ६४६ जनाको उम्मेदवारी

स्थानीय तह निर्वाचनका लागि राति साढे १० बजेसम्म ९९ हजार ६४६ जनाले उम्मेदवारी दर्ता गरेको निर्वाचन आयोगले जानकारी दिएको छ । हालसम्म प्रमुख पदमा २ हजार ६४६ जना तथा उपप्रमुख पदमा १ हजार ६४६ जनाले उम्मेदवारी दिएका हुन् ।अध्यक्ष पदमा २ हजार ८६३ जनाको उम्मेदवारी पर्दा उपाध्यक्षमा १ हजार ९५६ जनाको उम्मेदवारी परेको छ । यता वडा अध्यक्षमा २४ हजार ११८ जना, महिला सदस्यमा १६ हजार ६५५ जना, दलित महिला सदस्यमा १४ हजार ९६९ जना र सदस्यमा ३४ हजार ७९३ जनाको उम्मेदवारी परेको आयोगले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ ।

from रातोपाटी https://ift.tt/uqQ3HcC

Post a Comment

0 Comments