ब्रेकिङ न्युज

6/recent/ticker-posts

महाङ्काल गाउँपालिकामा माओवादी कार्यकर्ताले दिए सामूहिक राजीनामा

ललितपुरको महाङ्काल गाउँपालिकामा नेतृत्वप्रति असन्तुष्टि जनाउँदै नेकपा माओवादी केन्द्रका  नेता कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन् । बुधबार महाङ्काल गाउँपालिका कमिटीका वरिष्ठ उपाध्यक्ष सञ्जय लामासहित ४ जनाले सामूहिक राजीनामा दिएका हुन् ।सामूहिक राजीनामा दिनेमा महाङ्काल गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष रामहरि दुलाल, गाउँपालिका कमिटी सदस्य बलराम घिमिरे,महाङ्काल गाउँपालिका ३ का कोषाध्यक्ष राजाराम परियार रहेका छन् । उनीहरुले बुधबार एक विज्ञप्ति जारी गरी पार्टी नेतृत

from रातोपाटी https://ift.tt/Xr5ncgJ

Post a Comment

0 Comments