ब्रेकिङ न्युज

6/recent/ticker-posts

पोखराको मेयरमा २५ जनाको मनोनयन दर्ता (सूचिसहित)

१२ वैशाख, पोखरा । पोखरा महानगरपालिकाको मेयरमा २५ जनाले मनोनयन दर्ता गरेका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले राति ११ बजे अद्यावधिक गरेको तथ्यांक अनुसार २५ जनाले मेयरमा उम्मेदवारी दायर गरेका हुन् ।

 

क्र.सं. नाम उमेर लिङ्ग दल
खडक राज पौडेल ४२ पुरुष स्वतन्त्र
विमल वहादुर कार्की ४७ पुरुष स्वतन्त्र
संजय तिमिल्सिना २८ पुरुष मौलिक जरोकिलो पार्टी
राम राज अधिकारी ४२ पुरुष स्वतन्त्र
डिल बहादुर गुरुङ ४४ पुरुष स्वतन्त्र
भोज राज खनाल ४० पुरुष सचेत नेपाली पार्टी
नबराज बास्तोला ४८ पुरुष स्वतन्त्र
प्रेम प्रसाद गुरुङ्ग ३८ पुरुष मंगोल नेशनल अर्गनाइजेसन
किशान सिहं गुरुङ्ग ६५ पुरुष स्वतन्त्र
१० मुक्‍ती नाथ सुबेदी ६६ पुरुष नेपाली जनता दल
११ गोविन्द गुरुङ्ग ३५ पुरुष राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल
१२ मुना वानीया ३७ महिला आमूल परिवर्तन मसिहा पार्टी नेपाल
१३ नन्द प्रसाद तिवारी ६२ पुरुष स्वतन्त्र
१४ अनिल कुमार राई ४२ पुरुष संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
१५ आशिष थापा ४१ पुरुष उन्‍नत लोकतन्त्र पार्टी
१६ सुनिल बहादुर कोइराला ४८ पुरुष स्वतन्त्र
१७ भोज राज त्रिपाठी ५० पुरुष नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी
१८ ऋषि राम सापकोटा ६७ पुरुष स्वतन्त्र
१९ सरण सिंह मोक्तान ४३ पुरुष जनमत पार्टी (जपा)
२० रन बहादुर दमै ५९ पुरुष देशभक्त समाज
२१ रोशनी बानिया(बस्नेत) ३० महिला नेपालका लागि नेपाली पार्टी
२२ कृष्ण बहादुर थापा ६२ पुरुष नेपाल कम्युनिष्ट पार्टी (एमाले)
२३ धन राज आचार्य ५२ पुरुष नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी)
२४ श‌ंकर खराल ५० पुरुष राष्ट्रिय प्रजातन्त्र पार्टी
२५ गोविन्द प्रसाद शर्मा ५८ पुरुष नेपाल कम्युनिष्ट पार्टी (समाजवादी)


from Online Khabar https://ift.tt/PzDTQZ2

Post a Comment

0 Comments