ब्रेकिङ न्युज

6/recent/ticker-posts

भारतको ‘अग्निपथ’ योजनामा नेपाली लिए गोर्खा भर्ती सन्धि खारेज गर्नुपर्छ : भीम रावल

नेकपा एमालेका सांसद भीम रावलले भारतले अघि सारेको ‘अग्निपथ’ योजनामा नेपालीलाई लिए गोर्खा भर्ती सन्धि खारेज गर्न माग गरेका छन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद रावलले भारत सरकारको अग्निपथ योजना गोर्खा सैनिक भर्ती सन्धि विपरित रहेको बताउँदै सो का लागि नेपाली भर्ना गरेर सन्धि खारेज गर्न माग गरेका हुन् । उनले अग्निपथ योजना अन्तर्गत भारतीय सेनामा सहभागिता हुने गरी ४ वर्षका लागि भर्ना खोलिएको, त्यसरी भर्ती भएकाहरुले जल, स्थल र आकाशमा खटाइएको ठाउँमा काम ग

from रातोपाटी https://ift.tt/Cd2u4Vz

Post a Comment

0 Comments