ब्रेकिङ न्युज

6/recent/ticker-posts

विशेष अदालतका फैसलामाथि न्यायपरिषद्मा उजुरी

विशेष अदालतले गरेका चारवटा फैसलामाथि छानबिन गर्न भन्दै न्यायपरिषद्मा उजुरी परेको छ । पछिल्लो समय न्यायमा मोलाहिजा गरेको भन्दै न्यायाधीशहरू धमाधम कारबाही परिरहेका बेला विशेष अदालतको फैसलालाई लिएर छानबिन गर्न भन्दै उजुरी परेको हो ।उजुरीकर्ताले उच्च सरकारी वकिल कार्यालय पोखराका सहन्यायाधिवक्ता सुरेन्द्रबहादुर थापालाई सफाइ दिने न्यायाधीशसमक्ष पर्याप्त आधार र प्रमाण पेस गरेको तर न्यायाधीशले अनुमानको आधारमा सफाइ दिएको उजुरीकर्ताको दाबी छ । सहन्यायाधिवक्ता थापा ५ लाख घुससहित पक्राउ परेका थिए । सहन

from रातोपाटी https://ift.tt/H3VR1MW

Post a Comment

0 Comments