ब्रेकिङ न्युज

6/recent/ticker-posts

बिहारको एक घरमा विष्फोट हुँदा ६ जनाको मृत्यु

९ साउन, काठमाडौं । भारत बिहारमा एक भवनमा विष्फोट हुँदा ६ जनाको मृत्यु भएको छ । सारण जिल्लाको रियाज मियाँ नामका व्यक्तिको घरमा आइतबार विष्फोट भएको थियो ।

सारण प्रहरीका एसपी सन्तोष कुमारले घटनामा ६ जनाको मृत्यु र ४ जना घाइते भएको पुष्टि गरेका छन् ।

उक्त घरमा पटाका उत्पादन हुने गरेको स्थानीयले बताएका छन् । विष्फोटपछि घरमा आगलागी भएको थियो ।



from Online Khabar https://ift.tt/OoS7LbW

Post a Comment

0 Comments