ब्रेकिङ न्युज

6/recent/ticker-posts

भारतका पूर्व उपराष्ट्रपतिलाई विवादमा तान्ने नुसरत मिर्जा को हुन् ?

एजेन्सी । पाकिस्तानका एक जना नाम चलेका स्तम्भकार नुसरत मिर्जाको एक अन्तर्वार्ताले भारतमा तरङ्ग सिर्जना गरेको छ । मिर्जाले अन्तर्वार्तामा भारतका पूर्व उपराष्ट्रपति हामिद अन्सारीले सो पदमा रहँदा आफूलाई भारत बोलाइएको र विभिन्न संवेदनशील सूचना बताएको दाबी गरे । मिर्जाले अन्सारीबाट प्राप्त जानकारी पाकिस्तानी गुप्तचर निकाय आईएसआईलाई बताएको पनि भनेका छन् । मिर्जाको अन्तरवार्तापछि भाजपाले हमिद अन्सारी र उनलाई उपराष्ट्रपतिमा मनोनयन गर्ने कंग्रेससँग प्रश्न गरिएको छ । आम भारतीयहरूले पनि सामाजिक स

from रातोपाटी https://ift.tt/gWcs436

Post a Comment

0 Comments