ब्रेकिङ न्युज

6/recent/ticker-posts

कोरोनाका कारण कारागारमा एक जनाको मृत्यु

विराटनगरस्थित जिल्ला कारागारमा कोरोना सङ्क्रमण फैलिएको छ। ज्वरो आएका कैदीबन्दीमध्ये एक जनाको उपचारका क्रममा मृत्यु भएको र अन्यको पनि एन्टिजेन परीक्षणमा रिपोर्ट पोजेटिभ आएसँगै कोरोना भाइरस पुष्टि भएको कारागार प्रशासनले जनाएको छ।कारागारका कैदीबन्दीमा एक साताअघि ज्वरोका बिरामी भेटिएका थिए। त्यसपछि फैलन सुरु भएको ज्वरोले अहिले प्रकोपकै रूप लिएको छ । ज्वरो अत्यधिक आएपछि कोसी अस्पतालमा भर्ना गरिएकामध्ये मोरङको सुन्दरहरैचा नगरपालिका-४ घर भएका कैदीबन्दी ३९ वर्षीय नीरबहादुर नेपालको मृत्यु भइसकेको छ। ज्या

from रातोपाटी https://ift.tt/jDkxeYd

Post a Comment

0 Comments