ब्रेकिङ न्युज

6/recent/ticker-posts

द्रुतमार्गको भौतिक प्रगति  २१.२० प्रतिशत

काठमाडौँ-तराई (मधेस) द्रुतमार्ग परियोजनाले आर्थिक वर्ष २०७८/०७९ सम्ममा २१.२० प्रतिशत भौतिक प्रगति हासिल गरेको छ । आयोजनको कुल काममध्ये २१.२० प्रतिशत सकिएको र गत आवमा कार्य योजनाअनुसार भौतिक र वित्तीय प्रगति करिब ९९ प्रतिशत पूरा भएको नेपाली सेनाले जनाएको छ।गत आवमा सरकारले द्रुत मार्गका लागि ८ अर्ब ८४ करोड रुपैयाँ विनियोजन गरेको थियो । चालू आर्थिक वर्षका लागि भने ३० अर्ब ७ करोड रुपैयाँ विनियोजन गरिएको छ। आर्थिक वर्ष २०७७/०७८ मा ८ अर्ब ९६ करोड ८८ लाख विनियोजन भएको थियो। सुरुङ मार्गको प्याकेज १ र २

from रातोपाटी https://ift.tt/2cYzo1j

Post a Comment

0 Comments