चालू आर्थिक वर्ष २०७९/८० को ४ महिनाको अवधिमा १ लाख ३० हजार मेट्रिक टन रासायनिक मल भित्रिएको छ । कृषि सामग्री कम्पनी एक्लैले चालू आर्थिक वर्षको ४ महिनाको अवधिमा १ लाख ३० हजारभन्दा बढी रासायनिक मल ल्याएको हो । यससँगै विगत लामो समयदेखि रासायनिक मलको अभाव झेल्दै आएका किसानले यसपटक भने सहज रूपमा मल पाउन थालेका छन् । कम्पनीले डीएपी र युरिया गरेर उक्त परिमाण बराबरको मल ल्याएको प्रबन्ध निर्देशक राजेन्द्र कार्कीले जानकारी दिए । उनले साउन महिनादेखि नै धमाधम रासायनिक मल आइरहेकाले बजारमा अघिल्ला वर्षहर
from रातोपाटी https://ift.tt/bCvBts2
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
1 year ago

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।