ब्रेकिङ न्युज

6/recent/ticker-posts

‘हाया’ कार्डमार्फत विश्वकप फुटबलका लागि कामदार पठाउने निर्णय

काठमाडौं । विश्वकप फुटबल लक्षित कामका लागि ‘हाया’ कार्ड पाएका नेपाली कामदारले कतार जान पाउने भएका छन् । भिसा समस्याका कारण विश्वकप लक्षित गरेर नेपाली कामदार पठाउन समस्या भएको थियो । वैदेशिक रोजगार विभागले ‘हाया’ कार्ड पाएका कामदारलाई पनि कतार पठाउने निर्णय गरेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विश्वकप फुटबल लक्षित कामका लागि नेपाली श्रमिकलाई कतार पठाउने सरकारले निर्णय गरेको थियो । तर, भिसा समस्याका कारण पूर्व श्रम स्वीकृति लिएकाहरू जान पाएका थिएनन्

from रातोपाटी https://ift.tt/Y03Xgjq

Post a Comment

0 Comments