ब्रेकिङ न्युज

6/recent/ticker-posts

रामचन्द्र पौडेलले गरे मतदान

४ मंसिर, तनहुँ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले मतदान गरेका छन् ।

उनले तनहुँको व्यास २ स्थित सत्यवती मावि मतदानस्थलको मतदान केन्द्र खबाट पहिलो मत खसालेका हुन् ।

रामचन्द्र पौडेले तनहुँ प्रतिनिधि सभा १ को उम्मेदवार पनि हुन् । उनीसहित यो क्षेत्रबाट प्रतिनिधि सभामा १६ जना उम्मेदवार प्रतिस्पर्धामा छ ।



from Online Khabar https://ift.tt/LBal8Z9

Post a Comment

0 Comments