ब्रेकिङ न्युज

6/recent/ticker-posts

जैसवालको विष्फोटक ब्याटिङमा भारतको सानदार सुरुआत

१६ असोज, काठमाडौं । ओपनर यशस्वी जैसवालले विष्फोटक ब्याटिङ गर्दा १९औं एसियाडको पुरुष क्रिकेट क्वाटरफाइनलमा भारतले नेपालविरुद्ध सानदार सुरुवात गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको भारतले ६ ओभरको पावरप्लेमै विना क्षति ६३ रन बनाएको थियो । अहिले ७ ओभरको खेल सकिँदा भारतले ८० रन बनाएको छ । जैसवालले २२ बलमा अर्धशक पूरा गरे ।

जैसवालले २८ बलमा ५ चौका र ५ छक्का प्रहार गरी ६५ रनमा अविजित छन् ।

-अपडेट-



from Online Khabar https://ift.tt/bHQ4B3N

Post a Comment

0 Comments