ब्रेकिङ न्युज

6/recent/ticker-posts

यमन विरुद्ध नेपाललाई अग्रता

काठमाडौं । फिफा विश्वकप २०२६  र एएफसी एसियन कपक २०२७ को संयुक्त छनोट अन्तर्गत यमन विरुद्ध खेलमा नेपालले अग्रता लिएको छ । समूह एच अन्तर्गत साउदी अरेबियाको दम्मानमा भइरहेको खेलमा नेपालले दोस्रो हाफ चलिरहँदा २-१ को अग्रता बनाएको हो ।

नेपालको लागि जिलेस्पीजंग कार्कीले ६६औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका हुन् । त्यसअघि आठौं मिनेटमा यमनले पहिले गोल गर्दै अग्रता दिलाएका थिए । तर सन्जिव विष्टले २२औं मिनेटमा नेपालका लागि बराबरी गोल फर्काएका थिए ।



from Online Khabar https://ift.tt/kUdK0nE

Post a Comment

0 Comments