ब्रेकिङ न्युज

6/recent/ticker-posts

सार्क मुलुकबीच सहकार्यमा जोड

काठमाडौँ  । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को महामारीबाट बाहिर निस्कन दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मुलुकबीच सामूूहिक प्रयासको आवश्यकता रहेको औँल्याएका छन् ।सार्क मुलुकको अध्यक्ष राष्ट्र नेपालका प्रधानमन्त्रीका हैसियतले सार्कको ३६औँ बडापत्र दिवस (चार्टर डे) का अवसरमा शुभकामना व्यक्त गर्दै उनले महामारीको परिस्थितिबाट सामूूहिक रूपमा बाहिर आउन सार्क सदस्य मुलुकबीच थप ठोस प्रयास, सहकार्य र सहयोगको महत्त्वमा जोड दिइरहेको छ भने ।कोभिड महामारीले अभूतपूर्व चुनौती प्रस

from रातोपाटी https://ift.tt/36ZfuxY

Post a Comment

0 Comments