ब्रेकिङ न्युज

6/recent/ticker-posts

अमेरिकामा १०० दिनभित्र १० करोड भ्याक्सिन उपलब्ध गराउने बाइडेनको बाचा

अमेरिकाका नव निर्वाचित जो बाइडेनले आफूले कार्यकाल सम्हालेको सय दिनभित्र कोभिडको १० करोड भ्याक्सिन उपलब्ध गराउने उद्देश्य लिएका छन् ।आफ्नो कार्यकालको केही महिनासम्म कोरोनाको महामारी अन्त्य नहुने बताउँदै कोभिड–१९ को कोर्समा भने परिवर्तन ल्याउने बताएका छन् ।जनवरी २० मा राष्ट्रपति पदमा आसिन भएपछि आफ्नो साथमा हुने मेडिकल टिमको परिचय दिँदै उनले अमेरिकीलाई सय दिनसम्म मास्क लगाउन आग्रह गरे ।गत बुधबार फाइजर÷बायोएनटेक भ्याक्सिनलाई प्रयोगका लागि अनुमति दिइएको थियो ।अमेरिकामा हालसम्म १ करोड ५५

from रातोपाटी https://ift.tt/2K2eJLI

Post a Comment

0 Comments