ब्रेकिङ न्युज

6/recent/ticker-posts

सात गोलको थ्रिलरमा रियललाई हराउँदै सिटीलाई अग्रता

म्यानचेस्टर सिटीले रियल मड्रिडलाई हराउँदै च्याम्पियन्स लिग फुटबलअन्तर्गत सेमिफाइनलको पहिलो लेगमा ४–३ गोलको अग्रता बनाएको छ । मंगलबार राति भएको खेलमा सिटीलाई जित दिलाउन केभिन डी ब्रुयना, ग्राबियल जिसुस, फिल फोडेन र ब्रनान्डो सिल्भाले एक–एक गोल गरे ।यता रियलका लागि करिम बेन्जिमाले दुई गोल गरे । त्यस्तै भिनिसियस जुनियरले एक गोल गरे । खेलको सुरुवातमा सिटीका लागि डी ब्रुयनाले खेलको दोस्रो मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यस्तै जिसुसले ११औं मिनेटमा गोल गर्दै टिमको अग्रत

from रातोपाटी https://ift.tt/ijBh0VO

Post a Comment

0 Comments