ब्रेकिङ न्युज

6/recent/ticker-posts

वडाध्यक्षबाट राजीनामा दिएर वडा सदस्यमा उम्मेदवारी

गुल्मीका एक जना वडाध्यक्षले पदबाट राजीनामा दिइ वडा सदस्यमा उम्मेदवारी दिएका छन् । मुसिकोट नगरपालिका–३ का अध्यक्ष कर्णबहादुर घर्ती क्षेत्री (कर्णध्वज जिसी ) ले उक्त पदबाट राजीनामा दिइ सोही वडाको सदस्य पदमा उम्मेदवारी दिएका हुन् ।उनले गत स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्ष जितेका थिए । केही दिनअघि एमाले परित्याग गरेका उनले अहिले भने  एकीकृत समाजवादीमा समाहित भएर गठबन्धनको तर्फबाट वडा सदस्यमा उम्मेदवारी दिएका हुन ।जिसीले भने, ‘मलाई पार्टीले मुसिकोट नगरपालिकाको उपमेयरमा

from रातोपाटी https://ift.tt/y1TnzHg

Post a Comment

0 Comments