ब्रेकिङ न्युज

6/recent/ticker-posts

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले बिहीबारका  लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।  आज डलरको खरिद दर १२७ रुपैयाँ ६९ पैसा र बिक्री दर १२८ रुपैयाँ २९ पैसा रहेको छ। युरो एकको खरिद दर १३० रुपैयाँ १४ पैसा र बिक्री दर १३० रुपैयाँ ७५ पैसा रहेको छ।  बेलायती पाउण्ड एकको खरिद दर १५३ रुपैयाँ  र बिक्री दर १५३ रुपैयाँ ७२ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ०७ पैसा र बिक्री

from रातोपाटी https://ift.tt/SU4mInM

Post a Comment

0 Comments